<

काठमाडौं, १० जेठ

नेकपा एकिकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेमकुमार राईको राजीनामा माग गरेका छन् ।

भुटानी शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजीनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने सामाजिक सञ्जालमार्फत जनाएका छन् । उच्च पदमा पुगेको व्‍यक्तित्वले नैतिकता देखाउनु बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0