<

रौतहट,२० गते जेठ । रौतहटको गरुडा नगरपालिकाका बिधालयमा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह सम्पन्न भएको छ । जेठ १ गते देखि सप्ताहब्यापी विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम गरुडा नगरपालिकामा सञ्चालन गरिएको थियो ।Open photo सो नगरपालिकाको वडा नम्बर ७ भिमडाबर टोलमा रहेको श्री प्राथमिक बिधालयमा आज बिधालय स्वास्थ्य तथा पोषण कार्यक्रम गरिएको प्रधानाध्यापक रिन्कुु यादवले जानकारी गराएकी हुन् । सो कार्यक्रममा बिधार्थीहरुको दाँत,आँख र कान सम्बन्धी उपचार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0