<

काठमाडौँ । नेपाल उद्योग संघका अध्यक्ष चन्द्र ढकालले बजेट आफैमा नराम्रो नहुने भन्दै कार्यन्वयन हुनुपर्ने जोड दिएका छन् ।

अर्थमन्त्री बर्षमान पुनले बजेट सार्बजनिक गरेपछि संसद परिसरमा प्रतिक्रिया दिदै अध्यक्ष ढकालले बजेटमा आउने कार्यक्रम भन्दा पनि त्यसको कार्यान्वयन र स्रतो व्यवस्थापन महत्वपूर्ण विषय भएको प्रतिक्रिया दिएका छन् । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0