<

 

आरके श्रीवास्तव,राैतहट,जेठ ०५ गते

राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आत्महत्या न्यूनिकरण “सम्बन्धी प्रशिक्षण दिईएकाे छ । “समुदाय-प्रहरी साझेदार”कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी विद्दालय सम्पर्क समिति ११ नमवर वडा फतुवाबिजयपुर नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी दुधिआवा रौतहटको सहयोगमा एक दिने प्रशिक्षण कार्यक्रम गरिएको हाे ।

शुक्रबार बिहान ०८:०० बजेको समयमा जिल्ला रौतहट फतुवाबिजयपुर नगरपालिका वडा नं.११ स्थित रहेको श्री हिमाली जनता मा.वि.मा अध्यनरत रहेका कक्षा-९ र १० का छात्र-२० जना,छात्रा-३० जना, शिक्षक/शिक्षिका ४ जना जम्मा गरी ५४ जनाको सहभागिता रहेकाे थियाे । कार्यक्रममा सहभागी बिद्यार्थीहरूलाई आत्महत्या न्यूनिकरण “सम्बन्धी प्रशिक्षण दिईएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0