<

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ ।

नेपाली बलर सागर ढकालले तिनै विकेट लिएका हुन् । सागरले वेस्ट इन्डिज ए का जोन्सन चार्लेज, कडीम एलेयन र मार्क डेयाललाई आउट गरेका हुन् ।

टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले यो समाचार तयार गरुन्जेल ८ ओभरमा ३ विकेट गुमाएर ६५  रन बनाएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0