<

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले पाँचौं विकेट गुमाएपछि दबाबमा देखिएको छ ।

नेपाली ब्याट्सम्यान गुलशन झा २६ रन बनाएर आउट भएका छन् । यस अघि लिकेश बमले १७, कुशल भुर्तेलले २, अनिल शाहले १  र कुशल मल्ल शुन्यमा आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ९ ओभरमा ५ विकेट गुमाएर ६७ रन बनाएको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0