<

काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ ।

नेपाललाई तेस्रो सफलता कुशल भुर्तेल ले दिलाएका हुन् । कुशलले वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजलाई आउट गरेका हुन् ।

यस अघि स्पिनर सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ११ ओभरमा ३ विकेट गुमाएर ६६ रन बनाएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0