<

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ ।

नेपालका बलर अविनाश बोहोराले वेस्ट इन्डिज ए का किची कार्टिलाई आउट गरेका हुन् । उनी ३८ रन बनाएर आउट भएका छन् ।

यस अघि वेस्ट इन्डिज ए का एलिक अथानाज ४७ रन बनाएर आउट भएका थिए भने जोन्सन चर्लेज शुन्यमा र आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाएको छ ।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0