<

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध दोस्रो सफलता हासिल गरेको छ ।

नेपालले रनआउटको रुपमा दोस्रो विकेट प्राप्त गरेको हो । यस अघि कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

वेस्ट इन्डिज ए का  जोन्सन चर्लेज शुन्यमा आउट भएका थिए भने आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ४ ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको छ ।
न्युज कारखानान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0