<

 पोखरा।

पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो ।

बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तस्बीर स्रोत- सामाजिक सञ्जाल ।  न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0