<

भैरहवा, १४ फागुन । 

लुम्बिनी होटल संघले लुम्बिनी बिकास कोषका पदाधिकारी र कर्मचारीहरुमा सदबुद्धी आओस भन्दै मायादेबि मन्दीर परिषरमा मन्त्रोचारण र १०८ दिप प्रज्वलन गरेका छन ।

 

विहार गुम्बामा पर्यटक खचाखच तर हाेटल खाली हुन गई व्यावसायबाट पलायन हुन परेकाे भन्दै विराेध स्वरुप कार्यक्रम गरिएकाे हाे । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0