<

काठमाडौं, २३ फागुन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास पुगेका छन् ।

 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा नयाँ गठबन्धन सुरू भए पछि देउवा नेपाल निवास पुगेका हुन् ।

 

पत्नी आरजु देउवासहित सभापति देउवा नेपाल निवास पुगेका हुन । न्युज करखाना ा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0