<

काठमाडौँ, १३ फागुन ।

कुशल भुर्तेलले नेदरल्याण्डसविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि भुर्तेलले धैर्यतापूर्ण ब्याटिंग गर्दै ७८ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । भुर्तेलको एकदिवसीय खेलमा यो आठौँ अर्धशतक हो ।

नेपालले यो समाचार तयार गरुन्जेल नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर १०२ रन बनाएको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0