<

काठमाडौं, २८ माघ ।

नेपालले भुटानलाई  पराजित गरेको छ ।

 

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई  पराजित गरेको हो ।

लगातार दोस्रो जित हासिल गर्दैै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो ।

यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0