<

रौतहट,२२ माघ ।

प्रेस चौतारीको स्थापना दिवसका अवसरमा आज प्रादेशिक अस्पताल गौरका बिमारीलाई फलफुल वितरण गरिने भएको छ ।

 

प्रेस चौतारी रौतहटको आयोजनामा आज फलफुल वितरण कार्यक्रमको आयोजना गर्न लागिएको प्रेस चौतारी रौतहटका सचिव मुकेश साहले जानकारी दिएकाछन् ।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0