<

धनगढी, १४ माघ ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको छ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम यही माघ १३ देखि माघ २६ गतेसम्म देश ब्यापी सुरु भएको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आफ्ना प्रतिनिधि खटाएको हो।

कांग्रेसले माघ १३ देखि माघ २६ गते सम्म ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन अभियानलाई सफल पार्न कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले ९ वटै जिल्लालाई परिपत्र गर्नुका साथै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको कांग्रेस सुदूरपश्चिम प्रवक्तासमेत रहेका प्रदेश कार्यसमिति सदस्य सुरत रावत डोटेली कान्छाले बताए।

खटाइएको प्रतिनिधिलाई समुदायमा कांग्रेस अभियानलाई सफल पार्न जिल्ला, प्रतिनिधि सभा र प्रदेश सभा संग समन्वय गरी केन्द्रीय टोलीलाई सघाउन निर्देशन दिइएको छ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३२ प्रदेश सभामा खटाइएका प्रतिनिधिको नामावली :

अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) अनुराधा स्वाँर
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) तुलाराम साउँद
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २    (क) भक्त बहादुर ठकुल्ला
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २    (ख) रुपा आउजी

डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) प्रेमा श्रेष्ठ
डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) तेज बहादुर लुहार

बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) जयन्ती जोशी/राजेन्द्र खड्का
बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) गणेश विष्ट/सुनिता थापा

बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) धनराज पण्डित
बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) रनसिंह बहादुर अयडी

दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) मदन गिरी/कमला सामन्त
दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) करबीर सिंह कार्की/राजेन्द्र सिंह विष्ट

डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) धर्मानन्द भट्ट
डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) निर्मला बोगटी विष्ट

कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३    (क) दिवाकर पाण्डेय
कञ्चनपुर     ”             ”    ३ (ख) कृष्ण प्रसाद पाठक
कञ्चनपुर     ”             ”    २ (क) प्रभा भट्ट
कञ्चनपुर     ”             ”    २ (ख) ज्ञानेन्द्र बहादुर सिंह
कञ्चनपुर     ”             ”    १ (क) कृष्ण बहादुर तामाङ
कञ्चनपुर     ”             ”    १ (ख) चमेली तामाङ

कैलाली पतिनिधिसभा निर्वाचन क्षेत्र ५     (क) पुष्पा भट्ट
(ख) टेकराज जोशी (डि.के.)
(ख) राम बहादुर देउवा
(ख) डा. मेराज आलम अन्सारी
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४    (क) सुरत रावत (डोटेली कान्छा)
(ख) टेक बहादुर चौधरी
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३    (क) राजसमझ चौधरी
(ख) सम्झना खत्री
”  प्रतिनिधिसभा निर्वाचन क्षेत्र २     (क) धन बहादुर शाही (धिरेन्द)
(ख) राजेश कुमार टमटा
”  प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) केशरी विष्ट
(ख) काली प्रसाद पडाल
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र  १    (क) तेज बहादुर चन्द/कमला चन्द
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र  १    (ख) टेकराज जोशी

न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0