<

काठमाडौ, १० माघ ।

प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ ।

नेप्से सुचक ०.६८ अंकले बढेर २०९८.९७ विन्दुमा आएको छ ।

यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

यो सेसनमा ३५ कम्पनीको २ हजार ७२८ कित्ता सेयर कारोबार हुदाँ ९ लाख ७२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार यो सेसनमा कुल ६६ वटा कारोबार भएको हो । न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0