Arsenal's Belgian midfielder #19 Leandro Trossard (R-C) celebrates with teammates after scoring his team third goal during the English Premier League football match between Arsenal and Crystal Palace at the Emirates Stadium in London on January 20, 2024. (Photo by Ben Stansall / AFP) / RESTRICTED TO EDITORIAL USE. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No v
<

काठमाडौँ, ७ माघ ।

आर्सनलले प्रिमियर लिग अन्तर्गतको खेलमा क्रिस्टल प्यालेसलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

 

गएराती सम्पन्न खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

 

आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले दुई गोल गरेका थिए भने गाब्रियल मागालहाएज लिन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए । त्यस्तै आर्सनलका लागि एक गोल क्रिस्टल प्यालेसका डीन हेण्डरसनले आत्मघाती गोल गरेका थिए ।

 

यो जितपछि आर्सनलको २१ खेलमा ४३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै क्रिस्टल प्यालेसको २१ खेलमा २१ अंक रहको छ र लिगमा १५औं स्थानमा रहेको छ ।न्युजका्रखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0