<

पुष,०५

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा गएराति ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । राडी बजारबाट घर्तीगाउँ जाँदै गरेको ट्याक्टर वडानम्बर(१० मा दुर्घटना भएको नगरप्रमुख रबि केसीले जानकारी दिनुभयो

उहाँका अनुसार कोट इर्जाखोला नजिकै भएको दुर्घटनामा अन्य ८ जना व्यक्ति घाइते भएका छन् । दुर्घटना लगत्तै घटनास्थलमा एम्बुलेन्स, प्रहरी र नगरप्रहरी खटिएको नगरप्रमुख केसीले बताउनुभएको छ । सभार नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0