<

 

काठमाडौं मंसिर १६,।

बैतडीमा १७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीकै पाटन नगरपालिका–३, गुजौडका २१ वर्षीय राजेश लुहार छन् ।

लुहारलाई शुक्रबार (हिजो) दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही मंसिर १० गते राति लुहारले ती किशोरीको बलात्कार गरेको आरोप छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0