<

काठमाडौं,मंसिर ७ ।

नेपाल सरकारको सञ्चित कोषमा गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै योगदान गर्ने करदाताहरूलाई सरकारले सम्मान गरेको छ ।

बिहीबार आन्तरिक राजस्व विभागले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने करदातालाई सम्मान गरेका हुन् ।

यसअन्तर्गत सार्वजनिक संस्थाको सूचीमा सर्वाधिक कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकम सम्मानित भएको छ । आर्थिक वर्ष २०७८/७९ मा पनि याे विधामा टेलिकमले सबैभन्दी कर तिरेकाे थियाे । टेकपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0