<

मंसिर ६,काठमाडौं :

 जनता समाजवादी पार्टी नेपालबाट सन्जिला कुमारी यादवले सपथ लिएकी छन्। मधेश प्रदेश सभा सदस्य बिन्दुकुमारी यादवको देहावसानपश्चात् उनको स्थानमा सन्जिलाकुमारी यादवले सपथ लिएकी हुन्।

क्यान्सर रोगबाट पीडित विन्दुको निधन भएपश्चात गत कार्तिक १९ गतेको सिफारिसमा निर्वाचन आयोगले सिफारिस गरेपछि सपथ ग्रहण भएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए।

सभामुख रामचन्द्र मण्डलले जनता समाजावादीकी नेतृलाई सपथ ग्रहण गराएका हुन्। सन्जिला यादवले मैथिली भाषामा सपथ लिएकी हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0