<

जेरुसलेम, ३० कार्तिक ।

जेरुसेलम नजिकै गोली चल्दा तीन आक्रमणकारी मारिएका छन् ।

 

इजरायली प्रहरीका अनुसार जेरुसेलम नजिकैको टनेल चेकपोस्टमा गोली चलाउँदा सुरक्षा बलले तीन जना मारेका हुन् ।

इजरायली प्रहरीका अनुसार आक्रमणकारीहरू संदिग्ध गाडीमा आएका थिए र उनीहरुले एकाएक इजरायली सेनालाई लक्षित गरेर गोली चलाएका थिए । जवाफमा इजरायली सेनाले उनीहरु माथी कारबाही गरेको हो । जुन कारबाहीमा परी ३ जना मारिएका छन ।

प्रहरीका अनुसार सो क्रममा सात जना घाइतेसमेत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0