<

काठमाडौं, ३० कार्तिक ।

दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकोछ ।

 

आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाविरुद्ध खेलमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको हो ।

इडेन गार्डेन कोलकातामा टेम्बा बभुमालेमा हुने खेलमा अफ्रिकाले टस जितेर ब्याटिङ रोजे पछि खेल थप रोचक हुने बताइएको छ ।

पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हार पछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाउन सफल टिम हो  । दक्षिण अफ्रिका दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0