<

काठमाडौं, २३ कात्तिक ।

प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूूकम्प्पपीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।

 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूूूकम्मपीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूूूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुुलो धनजनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0