<

काठमाडौं, १६ कात्तिक ।

चालु साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ ।

प्रि–ओपन सेसनमा ०.२९ अंक घटेर १८५८.२६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

यो सेसनमा ६ स्टकको ५० हजार ९९६ रुपैयाँ बराबरको १७५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ६ स्टकको मूल्य घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0