<

काठमाडौं, १६ कात्तिक ।

सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को  बैठकले संघीय संसद्को अधिवेशन बिहीबार मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको  हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0