<

 

काठमाडौं, १६ कार्तिक ।

नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा नेपालले पहिलो बलिङ गर्ने भएको हो ।

त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदान किर्तिपुरमा भर्खरै सुरू भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको हो ।

 

सो खेल केही बेरमा नै अर्थात ९ बजेबाट सुरु हुदैँछ ।

यो खेलले समूह विजेता र उप विजेता टुंगो लगाउने छ । नेपाल समुह एमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0