<

 

काठमाडाैं, १४ कात्तिक ।

संघीय संसदकाे संयुक्त बैठक सुरू भएकाे छ । नयाँबानेश्वरस्थित स‌सद भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाकाे संयुक्त बैठक सुरु भएकाे हाे ।

उक्त बैठकलाई संंयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले सम्बाेधन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0