<

कास्की, २५ असाेज ।

पोखरा महानगरपालिका-१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको नगद ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रूपैयाँसहित सोही महानगरपालिका-१९ गैराबारी बस्ने पर्वत जलजला गाउँपालिका-६ सालिजा घर भएका ३२ वर्षीय धन बहादुर पुर्जा मगरलाई बिहीबार बिहान सीआरभी लामाचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0