<
रौतहट,बैशाख १२ गते 
रौतहट जिल्लाका मध्य भाग गरुडामा सुविधा सम्पन्न पाटी पैलेस सञ्चालनमा आएकोछ ।
सो ए एन प्लाजा पाटी पैलेसमा एक हजार जना अटाउने क्षमताको एसी हल , १४ वटा एसी वेड रुम र एसि फैमिलि रेष्टुरेन्ट सहित सञ्चालनमा आएको हो । एक करोड रुपैयाको लगानीमा पाटी सञ्चालन भएको सञ्चालकद्वय अरविन्द जयसवाल र नागेन्द्र यादवले बताए ।
गरुडा सहित वरिपरिका ८ र ९ वटा नगरपालिका तथा बसोवास गर्ने जनतालाई सहजताका साथ सेवा दिने उदेश्यले पाटी पैलेस सञ्चालनमा ल्याएको सञ्चालकले बताए ।
जिल्लाका औद्योगिक नगरीको रुपमा पहिचान स्थापित गरेको गरुडामा आफुहरुले केही नया कुरा दिउ भनि उदेश्यका साथ पाटी पैलेसमा लगानी गरेको उनिहरुले दाबी गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0