<

 

बेइजिङ, ६ असोज ।

प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङ बिच भेटबार्ता भएको छ ।

संयुक्त राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चिन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिका बिचमा भेटबार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड आज देखी ८ दिने चीन भ्रमणमा छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0