<

काठमाडौं, १२ वैशाख

नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना  र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना देखिएको हो ।

आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ । हात संस्थागत आइसोलेशनमा २७ जना, आइसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0