<

रौतहट,०३ गते असोज ।
रौतहट जिल्लाको इशनाथ नगरपालिकामा नेपाल स्वयम सेवक संघको नगर कमिटि गठन भएको छ ।
नेपाल स्वयम सेवक संको मधेश प्रदेश फोकल पर्सन पुजा पाठक तिमल्सिनाको प्रमुख आत्थ्यि तथा राकेश कुमार यादव रौतहट जिल्ला फोकल पर्सनको विशिष्ठ आत्थ्यि एवम् प्रेस मंच नेपालको जिल्ला अध्यक्ष किशोरी यादवको आत्थ्यिमा नगर कार्य समितिको गठन भएको हो ।
नब गठित इशनाथ नगरपालिकाको नगर अध्यक्ष राकेश पटेलको अध्यक्षतामा ११ सदसिय नगर कमिटि सर्ब सहमतिबाट चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा रुबी कुमारी फकिर, सचिबमा सरोज साह, सह सचिबमा दिपक सराफ, कोषाध्यक्षमा प्रियंका सिंह, सदस्यमा हसम तारा खातुन,कौशल पासवान, रास्दा खातुन, सिमा देवी राम,बिरेन्द्र साह,राजिव कुमार साह सर्ब सहमति बाट चयन गरिएको छ ।
सामाजिक कार्य गर्ने उदेश्यको लागि दर्ता भएको सस्था नेपाल स्वयम सेवक संघको संगठन विस्तारको क्रममा नगर कार्य समितिको गठनको कार्यको तिब्रता दिएको प्रमुख आतिथि तिमिल्सिनाले बताए । सस्थाको उदेश्य अनुरुप कार्य गर्न सुझाव दिदै तिमल्सिनाले सामाजिक कार्यमा आफ्नो लगानी गर्न सुझाब समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0