<

 

पेरिस, ९ भदौं ।

नाइजरको जन्टा सरकारले फ्रान्सेली राजदूतलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिएको छ ।

नाइजेरियन विदेश मन्त्रालयले यो कुरा जनाएको हो ।

 

राज्य संचालित प्रसारक ओआरटीएनद्वारा प्रकाशित एक विज्ञप्ति अनुसार नाइजेरियन विदेश मन्त्रालयलले आयोजना गरेको बैठकमा भाग लिनका लागि फ्रान्सेली राजदूत सिल्भेन इट्टेले अस्विकार गरेका थिए ।

 

शुक्रबार विदेश मन्त्रीसँगको बैठकमा भाग लिन अस्वीकार गरे पछि सो फरमान जारी गरिएको हो ।

मन्त्रालयले भन्यो, ‘फ्रान्सेली सरकारका अन्य कार्यहरू जुन नाइजरको हित विरुद्ध छन् र फ्रान्सले पुटचिस्टहरूको अनुरोधलाई ध्यान दिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0