<

 

धादिङ, ६ भदौ ।

यात्रुवाहक बस त्रिशुलीमा खसेको छ।  काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो ।

खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले उद्धार कार्य गरिरहेको छ भने क्षतिको विवरण आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0