<

 

काठमाडौं, ६ भदौ ।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बुधबार पनि जारी छ । मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा  अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

उक्त प्रतिवेदनमामाथि केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राख्न सुरु गरेका छन् । मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल भइरहेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0