<

 

काठमाडौ, ३  भदौ ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम एनआइसी एसिया क्यापिटलमार्फत् हुने भएको छ ।

अप्पर लोहोरेको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइसी एसिया क्यापिटलले गर्नेछ । यस कम्पनीले केही समयअघि मात्र आईपीओ जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0