<

 

काठमाडौ, ३  भदौ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ विन्दुले बढेको छ । यससँगै सूचक २०३३.२० अंकमा आएको छ ।

३ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १४ कम्पनीको ११ सय ८० कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २० पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0