<

 

कञ्चनपुर, ३१ साउन ।

कञ्चनपुरमा लागूऔषधसिहत दुई जना पक्राउ परेका छन्।

 

जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट बेदकोट नगरपालिका–९ सुन्दरपुरका संजिव भण्डारी र सोहि ठाउँका बिवेक साउँदलाई लागूऔषधसहित पक्राउ गरेको हो।

 

उनीहरुलाई सु.प.प्र ०२–००३ प ३०८८ नम्बरको मोटरसाइकलसँगै ५११ ग्राम लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0