<

 

काठमाडौं, २९ साउन ।

एमालेको प्रदेश अधिवेशन १६ भदाैबाट हुने भएको छ ।

सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले  १६ भदाैबाट गर्ने निर्णय गरेको हो ।

बैठकले  १६ र १७ भदाैमा लुुम्बिनी प्रदेशको, ५ र ६ असोजमा मधेस प्रदेश, ८ र ९ बागमती प्रदेश, १० र ११ असोजमा कर्णाली प्रदेशको, १२ र १३ असोजमा कोशीको, १५ र १६ गण्डकीको,  १९ र २० असोजमा उपत्यका विशेष  प्रदेशको र २१ २२ असोजमा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0