<

 

बेइजिङ, २७ साउन ।

चीनमा बाढीमा परेर दुइ जनाकाे मृत्यु भएकाे छ ।

 

उत्तरपश्चिम चीनको शान्सी प्रान्तको राजधानी सियान सहरमा मुसलधारे वर्षाका कारण चट्टान र माटो खस्दा दुई जनाको मृत्यु भएको हाे ।

 

चिनिया समाचार संस्था सिन्ह्ववाका अनुसार साे घटनामा परेर अन्य १६ जना बेपत्ता भएका छन् । उद्धारकर्ताहरूले हालसम्म फसेका चार जनाको उद्धार गरेका छन् र उद्धार कार्य जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0