२०८३ श्रावण २८
२०८३ श्रावण २८

रौतहटमा बहुक्षेत्रीय पोषण कार्यशाला सम्पन्न

आरके श्रीवास्तव,रौतहट,१४ गते असार ।

केयर नेपाल, आइडिइ नेपाल र संरक्षण नेपालको समन्वयमा सञ्चालित पोषण परियोजनाअन्तर्गत प्रदेश नीति तथा योजना आयोगको आयोजनामा रौतहट जिल्ला स्तरीय बहुक्षेत्रीय पोषण कार्यक्रमको समीक्षा तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्ययोजना सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी बिहीबार र शुक्रबार सम्पन्न भएको छ । चन्द्रनिगाहपुरस्थित गोल्डेन बैंक्वेटमा आयोजित कार्यक्रममा जिल्लाका १८ वटै स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य, कृषि तथा पशु सेवा शाखाका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य बहुक्षेत्रीय पोषण योजना तथा पोषणमैत्री स्थानीय शासन कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबीच अनुभव आदान–प्रदान, समीक्षा तथा आगामी कार्ययोजना तयार गर्नु रहेको आयोजकले जनाएको छ । कार्यशालाका क्रममा सहभागी पालिकाहरूले आ–आफ्ना क्षेत्रका पोषणसम्बन्धी गतिविधि, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादव रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहलेले गर्नुभएको थियो । कार्यक्रममा संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहा, जिल्ला स्वास्थ्य कार्यालय रौतहटका राजेश सिंह, कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र कुर्मी, केयर नेपालका पदम लम्साल, पुनम यादव तथा श्री भगवान जयसवाल लगायतले पोषण सुधार, बहुक्षेत्रीय समन्वय र स्थानीय सरकारको भूमिकाबारे आफ्नो धारणा राख्नुभएको थियो ।

वक्ताहरूले पोषणसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि स्वास्थ्य, कृषि, पशु सेवा, शिक्षा, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याउँदै स्थानीय तहको सक्रियताले पोषणमैत्री शासनलाई थप प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमबारे जानकारी संरक्षण नेपालका पोषण परियोजना संयोजक भाग्यनारायण महतोले दिनुभएको हो । उहाँका अनुसार कार्यशालाबाट तयार गरिएको कार्ययोजनाले जिल्लाका सबै स्थानीय तहमा बहुक्षेत्रीय पोषण कार्यक्रमलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ ।

सिफारिस

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।