२०८२ फाल्गुन २२
२०८२ फाल्गुन २२

मतगणना नसकिँदै जित सुनिश्चित भइसकेका रविले मतान्तर अझ बढाउँदै

 वैशाख १२ काठमडौं । चितवन–२मा रास्वपाका अध्यक्ष रवि लामिछानेको जित मतगणना नसकिँदै सुनिश्चित भइसकेको छ । उनले अहिलेसम्म ४३ हजार १०१ मत पाइसकेका छन् ।

स्वर्णिम विजयको सन्देश– सहज छैन कांग्रेस–एमालेका आगामी दिन

दोस्रोमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठको ७ हजार ९५२ मत छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेको ७ हजार ७८७ मत प्राप्त गरेका छन् ।
सभार १२ खरी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।