काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आन्दोलन हिंसात्मक र अराजक हुन नहुनेमा जोड दिएका छन् । ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शन आमचासोको विषय बनेको उनले उल्लेख गरेका छन् ।
“…पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखिबक्सेको









