२०८३ जेष्ठ ३
२०८३ जेष्ठ ३

धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

 

रौतहट,०६ गते

रौतहटमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ। रौतहटको गौर नगरपालिकाको वडा नम्बर ७ सिसवा टोलका यार महम्मद खानलाई छिमेकीले धारिलो हतियार छुरा प्रहार गरेको स्थानीयले बताएका छन् ।

छुरा खानको मुटुमै प्रहार भएकाले गम्भीर घाइते भएका थिए।  खानलाई प्रादेशिक अस्पताल गौरमा उपचारका लैजाँदै गर्दा बाटोमा निधन भएको पारिवारिक स्रोतको भनाइ छ। यस घटनाबारे छानबिन भइरहेकाले  विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।