२०८३ जेष्ठ १६
२०८३ जेष्ठ १६

बजेट: हुम्लाको हिल्सा नाकामा पशु क्वारेन्टाइन स्थापना गरिने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हुम्लाको हिल्सा नाकामा पशु क्वारेन्टाइन स्थापना गरिने घोषणा गरेका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले हुम्लाको हिल्सा नाकामा पशु क्वारेन्टाइन स्थापना गरिने घोषणा गरेका हुन् ।

त्यस्तै २ सय वर्षभन्दा पुराना मनाङ र मुस्ताङका बौद्ध गुम्बा संरक्षणमा विशेष योजना ल्याउने अर्थमन्त्री डा. वाग्लेले घोषणा गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।