२०८३ श्रावण २८
२०८३ श्रावण २८

कटहरियामा सञ्चालित पोषण परियोजनाको संयुक्त अनुगमन

शिवनाथ कुशवाहा,रौतहट,१४ गते असार ।

केयर नेपाल, आइडिइ नेपाल र संरक्षण नेपालको संयुक्त साझेदारीमा विगत दुई वर्षदेखि रौतहटको कटहरिया नगरपालिकामा सञ्चालित पोषण परियोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रम तथा गतिविधिको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले असार १० गते जिल्ला तथा स्थानीय तहका सरोकारवाला निकाय, विभिन्न संघसंस्था र सञ्चारकर्मीहरूको संयुक्त अनुगमन गरिएको छ ।

अनुगमन टोलीले परियोजनाअन्तर्गत सञ्चालित प्राविधिक सहयोग कार्यक्रम, सामुदायिक सिकाइ केन्द्र, प्रदर्शन डेमो प्लट, टीभीएससी कार्यक्रम, स्वास्थ्य संस्था तथा स्वास्थ्य आमा समूहहरूको स्थलगत निरीक्षण गरेको थियो । सामुदायिक सिकाइ केन्द्रका कृष्णनन्दन दासले विषादीरहित तरिकाले उत्पादन गरिएको तरकारी खेतीबारे जानकारी गराउँदै यसले स्वास्थ्य, वातावरण संरक्षण तथा आम्दानी वृद्धिमा सकारात्मक योगदान पुर्याएको बताए ।

साथै, गँड्यौला मल भर्मी कम्पोस्ट प्रविधिमार्फत व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले मल उत्पादन केन्द्र स्थापना गरिएको जानकारी पनि दिइयो । अनुगमनका क्रममा स्वास्थ्य संस्थामा संरक्षण नेपालले उपलब्ध गराएका स्वास्थ्य उपकरण प्रभावकारी रूपमा प्रयोग भइरहेको पाइएको थियो । स्वास्थ्यकर्मीहरूले गर्भवती जाँच, सुरक्षित सुत्केरी सेवा, प्रसूति पश्चात् जाँचलगायत स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको जानकारी गराए ।

परियोजना अन्तर्गत हाल ६ सय आमाहरू र जीवनको पहिलो एक हजार दिनका बालबालिकाका अभिभावकहरू स्वास्थ्य आमा समूहमा आबद्ध रहेका छन् । उनीहरूलाई नियमित रूपमा स्वास्थ्य, पोषण, कृषि, सरसफाइ, महिला सशक्तीकरण तथा विषादीरहित पोषण बगैँचा स्थापना सम्बन्धी तालिम र परामर्श प्रदान गरिँदै आएको छ ।

समूहका सदस्यहरूले यसबाट घरमै सुरक्षित तरकारी उत्पादन र उपभोग बढ्नुका साथै परिवारको पोषण अवस्थामा सुधार आएको बताएका छन् । संयुक्त अनुगमनमा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादव, कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मी, स्वास्थ्य कार्यालय रौतहटका राजेश सिंह, जिल्ला प्रशासन कार्यालय रौतहटका राजकुमार कुशवाहा र नायब सुब्बा रामनरेश साह , संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहा, परियोजना संयोजक भाग्यनारायण महतो, कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश प्रसाद यादव लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अनुगमन टोलीले परियोजनाले समुदायमा पोषण सुधार, सुरक्षित कृषि अभ्यास, स्वास्थ्य सेवा सुदृढीकरण तथा जनचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको निष्कर्ष निकाल्दै यस्ता कार्यक्रमलाई थप विस्तार र दिगो बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

सिफारिस

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।