२०८३ जेष्ठ १६
२०८३ जेष्ठ १६

बजेट: कर्मचारीको तलब बढ्यो

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब बढाएका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले कर्मचारीको शुरु स्केलमा १० प्रतिशत तलब बृद्धि गरेको घोषणा गरेका छन् भने कार्यसम्पादनमा आधारित नयाँ पारिश्रमिकको शुरु गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेको घोषणा गरेका छन् ।

अर्थमन्त्रीले सरदार २१ प्रतिशत वृद्धि हुने र न्युनतम तलब ४० हजारदेखि एक लाख कायम हुने बताएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।