२०८३ मंसिर ५
२०८३ मंसिर ५

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८८ करोडको कारोबार

कटहरिया। नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज शुक्रबार नेप्से ७.३८  अंकले घटेर २६२१.२९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५२ कम्पनिका एक करोड ६ लाख २ हजार ४६८ कित्ता शेयर ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० मा कारोबार भएको थियो । आज बैंकिंग, म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।आज, सबैभन्दा बढी डोल्टी पावरको शेयर ५.१४ प्रतिशतले बढेको छ भने भूगोल इनर्जीको शेयर ४.२६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मुक्तिनाथ म्युचुअल फण्डको शेयर ८.५० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ बैंकको २० करोड २२ लाख बराबरको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १४ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।